चुनाव २० अक्टोवरमै हुन्छ, आवश्यक परे अदालत जान्छौं: एनआरएनए अध्यक्ष पन्त

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको निर्वाचन अक्टोवर २० तारिख गर्ने बटमलाइन भएको बताएका छन् । नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले निर्वाचन सम्बन्धी प्रकृया रोक्नु भनि दिएको निर्देशन पछि पन्तले अनलाइनखबरमा दिएको एक अन्तरवार्तामा एनआरएनको निर्वाचन अक्टोवर २० मा हुन्छ र हुनुपर्छ । तोकिएकै समयमा निर्वाचन गर्ने हाम्रो बटमलाइन हो भनेका छन् … Continue reading चुनाव २० अक्टोवरमै हुन्छ, आवश्यक परे अदालत जान्छौं: एनआरएनए अध्यक्ष पन्त